‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियान सफल पार्न उत्पादनमा जोड दिनुपर्ने : मुख्यमन्त्री गुरुङ
पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियान सफल पार्न उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । रुपा गाउँपालिकास्थित बेगनासताल भोर्लेटार मोटरबाटोको आज कास्की र लमजुङ जिल्लाको सिमानस्थित पिप्लेमा शिलान्यास गर्दै उहाँले जग्गा बाँझो राखेर खाद्यान्न एवं