सबैखाले विमतिको समाधान राजनैतिक संवाद : काङ्ग्रेस
काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सबै खाले विमतिको समाधान राजनैतिक संवादको माध्यमबाट खोज्न सकिने र शान्ति, सहमति एवं सहकार्यको मार्गबाट मात्रै मुलुकको समग्र प्रगति हुने पार्टीको धारणा सार्वजनिक गरेको छ । काङ्ग्रेसले एक विज्ञप्तिमार्फत केही समययता देशका विभिन्न