‘राष्ट्रपतिको भनाईलाई विवादमा तान्नु भनेको लोकतन्त्रको उपहास हो ।’ प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ भनेको विषयलाई विवादमा तान्नु खोजिएको बताएका छन् । शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रपतिको भनाईलाई विवादमा तान्नु भनेको लोकतन्त्रको उपहास