असमावेशी विज्ञापन प्रकाशन गरेको भन्दै लोकसेवा आयोगको विज्ञापन रद्दको माग
काठमाडौँ, संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत प्रकाशन गरिएको भन्दै लोकसेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने मागसहित आज यहाँ प्रदर्शन गरिएको छ । आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ