एसईईको नतिजा सार्वजनिक,१७ हजार ५ सय ८० ले ल्याए ३.६ देखि ४ जीपीए
काठमाडौ, माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन भएको छ । परीक्षा नियन्त्रण बोर्ड बैठकपछि एसईईको नतिजा सार्वजनिक भएको हो । सार्वजनिक नतिजा अनुसार जीपीए ३.६०–४.०० सम्म ल्याउने कूल १६८८२ परीक्षार्थी रेहका छन् । जसमा छात्रको संख्या ९५९६ रहेको छ भने