सिद्धार्थ राजमार्ग चौडा बनाउन शुरु गर्दै
वालिङ, स्याङ्जाको वालिङ नगरपालिकाले सिद्धार्थ राजमार्गसहित नगरभित्रका अन्य सडकलाई चौडा बनाउन शुरु गरेको छ । नगरपालिकाले आफ्नो सिमानाभित्र पर्ने सिद्धार्थ राजमार्गको झण्डै १२ किलोमिटर सडकको कुनापट्टिको भित्तो काट्ने कार्यको थालनी सोमबारदेखि गरेको हो । नगरपालिकाले यसअघि सडक विभागको डोजरको सहायता