विदेशबाट फर्किनेको तथ्याङ्क अझै आएन
खोटाङ । बराहपोखरी गाउँपालिकामा काठमाडौँबाट फर्किएका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ । साइकलबाट तीन दिन लगाएर गाउँ आइपुगेका उनीहरुलाई वडा नम्बर–४ फाक्टाङस्थित बालकन्य मावि धर्तुङमा निर्माण गरिएको क्वारेन्टाइनमा मङ्गलबारदेखि राखिएको हो । उनीहरुलाई काठमाडौँबाट घर आउनेक्रममा बाटैबाट क्वारेन्टाइनमा लगेर राखिएको