उपत्यकामा थपिए ४२९ संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टाका काठमाडौं उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७२ जना, भक्तपुरमा ४५ र ललितपुरमा १२ जना संक्रमित थपिएका हुन । यो संख्या एकै दिन देखिएको हालसम्मकै