उपत्यकामा एकैदिन थपिए ३७७ जना संक्रमित
काठमाडौँ । काठमाडौं उपत्यकामा एकै दिन ३७७ जना कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं २७०, ललितपुर ६६ र भक्तपुरमा ४१ जना संक्रमित थपिएका हुन । काठमाडौं उपत्यकामा