पैदलयात्री मजदूरलाई खाना र यातायात व्यवस्था
बुटवल । कोभिड–१९ को संक्रमण रोक्न मुलुकमा जारी तेस्रो चरणको लकडाउनका बेला गन्तवयमा पुग्न पैदल यात्रा गर्दै बुटवल आएका मजदूरको उद्धार गरिएको छ । कर्णाली र सुदूर पश्चिमका विभिन्न जिल्लाका १२०मजदूर ११ दिन लगाएर पैदलै हिंडी सोमबार राति बुटवलसम्म आएका