विदेशबाट आउनेका लागि क्वारेन्टिन र होटलको व्यवस्था
भक्तपुर । विभिन्न देशबाट सरकारले फर्काउन लागेको नेपाली नागरिकलाई राख्न सम्बन्धित स्थानीय तहले क्वारेन्टिन निर्माणदेखि होटलमा राख्नेसम्मको व्यवस्था गरेको छ । जिल्लाको पुरानो नगरपालिकाका रुपमा रहेको भक्तपुर नगरपालिकाले आफ्ना नागरिकलाई नगरभित्रका सुविधासम्पन्न होटलमा राख्ने भएको छ । नगरपालिकाले अस्थायी क्वारेन्टिनको