उपत्यकामा थपिए एकै दिन ४१५ कोरोना संक्रमित
काठमाडौं । काठमाडौँ उपत्यकामा एकै दिन हालसम्मकै धेरै ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा थप ४१५ जनामा कोरोना