व्यापारी पलायन हुने स्थितिमा
पशुपतिनगर । चार दशकभन्दा लामो समयदेखि इलामको सूर्योदय नगरपालिका–२ स्थित नेपाल–भारत सीमा बजारका रूपमा रहेको पशुपतिनगरमा पसल गर्दै आएका प्रेमनाथ पाण्डेलाई अहिले विस्थापित हुने चिन्ताले सताएको छ । कोरोना महामारीका कारण आठ महिनादेखि भारतीय पर्यटक नेपाल आउन नपाउँदा प्रेमनाथलाई विस्थापित