काठमाडौं उपत्यकामा थप १६१५ जनामा सङ्क्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा थपिएका २३६४ जना कोरोनाभाइरसका संक्रमित मध्ये १ हजार ६१५ जना काठमाडौं उपत्यकाका रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ७०४ महिला र ९११ पुरुष संक्रमित थपिएका छन् ।