उपत्यकामा थपिए ४३१ कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका समेत गरेर उपत्यकामा