सङ्क्रमणको उच्च जोखिम रहेकै ठाउँका स्वास्थ्य संस्था बन्द
महोत्तरी । भारतसँग सीमा जोडिएको महोत्तरीको सम्सी गाउँपालिकामा कोभिड–१९ सङ्क्रमण उच्च देखिएको छ तर त्यहाँ एक प्राथमिक स्वास्थ्य केन्द्र र चार स्वास्थ्यचौकीसहितका सरकारी स्वास्थ्य संस्था भने पछिल्लो १० दिनदेखि बन्द छन् । स्वास्थ्य संस्थाका चिकित्सक र स्वास्थ्यकर्मीले यही असार १४