विपन्न नागरिकको छानो फेर्न एक अर्ब ३६ करोड
झापा । झापा क्षेत्र नम्बर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ। सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन सुरू गरेसँगै झापा क्षेत्र नम्बर ५ मा पर्ने चार पालिकामा फुसको