एपीएफ टोलीद्वारा ब्राउन सुगरसहित पक्राउ
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका ६ मेचीडाँडा सीमा ईलाकाबाट कार्तिक २६ गते एपीएफ टोलीले करिब ९ सय ४० ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको अर्जुनधारा नगरपालिका ४ बस्ने २४ वर्षिय अजय चौधरी