उपत्यकामा थप १ हजार ३९८ जनामा सङ्क्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १ हजार ३९८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ९१, ललितपुरमा १६० र भक्तपुरमा १४७ जनालाई कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका