बालबालिका जोगाउने पूर्वाधारको पूर्वतयारी युद्धस्तरमा भइरहेको छ : मन्त्री त्रिपाठी
परासी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले खोपसँगै आगामी तेस्रो लहरको कोभिड–१९ सङ्क्रमण रोकथामको पूर्व तयारीमा सरकार प्राथमिकताका साथ लागिरहेको बताउनुभएको छ । आगामी अक्टुबरपछि आउने तेस्रो लहरको कोभिड–१९ ले बालबालिकालाई बढी असर पर्ने अनुमान गरिएकाले बालबालिका केन्द्र्रित उपचारका लागि