स्वयंसेवक परिचालनलाई निरन्तरता दिँदै ट्राफिक प्रहरी
काठमाडौँ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज, सुरक्षित एवं व्यवस्थित बनाउने उद्देश्यले ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयंसेवक परिचालन गर्दै आएको छ । उपत्यकामा वर्षेनी सुरक्षित सडक प्रयोग नगर्दा धेरै पैदल यात्रुहरु दुर्घटनामा परी अनाहकमा ज्यान गुमाउनुका साथै ठुलो संख्यामा अंगभङ्ग