पोकलीमा सुनुवार सङ्ग्रहालय स्थापना
ओखलढुङ्गा । सुनुवार समुदायको लोक संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि ओखलढुङ्गाको पोकलीमा सुनुवार सङ्ग्रहालय स्थापना गरिएको छ । सुनुवार सेवा समाजले जिल्लाको लिखु गाउँपालिका—९ पोकलीको वाच्पुमा घर निर्माण गरेर सो सङ्ग्रहालय स्थापना गरेको हो । सङ्ग्रहालय भवन निर्माणका लागि