पुल ढलानको काम तोकिएको समयभन्दा अगाडि नै सम्पन्न
खोटाङ । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडकखण्डको साप्सुखोलामा निर्माणाधीन मोटरेबल पक्की पुलको बिम तथा स्ल्याब ढलानको काम तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडकखण्डको साप्सुखोलामा निर्माणाधीन ४०