प्रम ओलीद्वारा धरमपुर–मंगलबारे पुल उद्घाटन
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा कमल गाँउपालिका वडा नं। २ मा क्याम्पाबाट धरमपुर–मंगलवारे जोड्ने कमल खोलाको पुलको उद्घाटन गर्नु भएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं। ५ मा पर्ने कमल गाँउपालिका आउनु भएका प्रम ओलीले निर्वाचनको