सकारात्मक कुरालाई ग्रहण गर्नुपर्छ : सभामुख महरा
दाङ, सभामुख कृष्णबहादुर महराले चाडपर्वले सबैलाई एकआपसमा सद्भाव बढाउने बताउनुभएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय दाङले घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सकारात्मक कुरालाई ग्रहण गर्नुपर्ने र नकारात्मक कुरालाई हटाउनुपर्नेमा जोड दिनुभयो । सभामुख महराले ईश्वरीय विद्यालयले विज्ञान, आध्यात्मिक