मध्यरातमा फर्निचरमा आगलागी, काठपात तथा तयारी सामग्री जले
बलेवा । बाग्लुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ । गए राति २:०० बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन