मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । नवनियुक्त मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतल निवासमा कर्णलाई शपथ गराएका हुन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संविधानको धारा १६३(२) बमोजिम कर्णलाई मधेश प्रदेश प्रमुखमा