मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथग्रहण गर्ने
जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (आइतबार) शपथग्रहण गर्दै छन् । आज बिहान १०ः३० बजे शपथ लिने तयारी भएको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ । यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेकपा