पोखरामा पहिरोमा परी तीनको मृत्यु, चारजना घाइते, एक बालक बेपत्ता
गण्डकी । पोखरामा तीन जनाको मृत्यु भएको छ । पहिरोमा एक बालक बेपत्ता हुनाका साथै चार जना घाइते भएका छन् । लगातारको वर्षापछि गए राति आएको पहिरोले घर पुरिँदा पोखरा महानगरपालिका–२० भलाममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा