सभामुख सापकोटाले गुरिल्ला शैलीमा झै छुट्टै संसदको झल्को दिएका छन् : महेश बस्नेत (भिडियोसहित)
काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले एमालेले १४ सांसदलाई कारवाहीको सिफारिस गरेकोमा सभामुखले बिभिन्न जाल–झेल गरेर कारवाही नगर्ने निर्णय गरेको आरोप लगाउनु भएको छ । सोमबार भक्तपुरस्थीत रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता बस्नेतले नेपाली