अविरल वर्षाका कारण चितवनमा नदी तटीय बस्ती उच्च जोखिममा
काठमाडौं । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण चितवनका नदी तथा खोलाहरुमा पानीको सतह उच्च हुँदा नदी तटीय क्षेत्रका बस्तीहरुमा जोखिम बढेको छ । सबैभन्दा ठूलो जोखिम पर्यटकीय क्षेत्र सौराहामा छ भने सौराहा नजिकैको बाघमाराका २० घर अहिले डुबानमा छन्