बैतडीमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु, एकको अवस्था गम्भीर
बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा थप एकजनाको अवस्था गम्भीर रहेको छ । पाटनबाट सकारका लागि हिँडेको से१ज ८८८ नम्बरको जिप पाटन नगरपालिका-१ सकार खोलामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मृतक