काठमाडौंमा बाढीले मच्चायो वितण्डा (फोटो फिचर)
काठमाडौं । गए राति परेको भीषण वर्षाका कारण काठमाडौंमा बाढीले वितण्डा मच्चाएको छ । बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । गए रातिदेखि परेको वर्षाका कारण खोला किनारका