वागमतीको मन्त्रिपरिषद् विस्तार, थपिए ७ मन्त्री र ४ राज्यमन्त्री(सूचीसहित)
हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । सो प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । उहाँले आज ७ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्नुभएको छ । नवगठित मन्त्रिपरिषदमा केशव खड्का भौतिक पूर्वाधार विकासमन्त्री तथा डा.