उदयपुरमा बिद्यालय खुल्न थाले
काठमाडौं । कोरोना भाइरस कोभीड १९ को दोश्रो भेरियन्टका कारण बन्द उदयपुरका शैक्षिक संस्था खुल्न थालेका छन् । कोरोन संक्रमण जोखिम बढे संगै देश भर गरिएको लकडाउनका कारण गत बैशाख १४ गते बाट बन्द भएका उदयपुर जिल्लाका शैक्षिक संस्थाहरु स्वास्थय