प्रधानमन्त्री रोजगारको पैसा कीर्ते बिल भरपाई बनाएर अनियमितता
उदयपुर । उदयपुरकाे बेलका नगरपालिकामा प्रधानमन्त्री रोगजार कार्यक्रमको रकम ब्यापक अनियमितता भएको रहस्य सार्वजनिक भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा नाम निस्केका बेलका नगरपालिका-४ का मजदुरको नाममा कीर्ते बिल भरपाई बनाएर अनियमितता गरेको रहस्य सार्वजनिक भएको छ । वडा नम्बर ४ मा