२० लाखको पटाकासहित कुपण्डोलबाट एकजना पक्राउ
काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले २० लाख मूल्य बराबरको पटाकासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा गढिमाई-३ गञ्जभवानीपुर घर भई कुपण्डोल गुसिंगल बस्ने ३० वर्षीय उमेशकुमार जैसवाल रहेका छन् । गैरकानुनी रुपमा पटका, भुईचम्पा लगायतका आतिसबाजीजन्य