बालकोटमा कौसी खेती गर्दै केपी ओली र पत्नी राधिका शाक्य
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा कौसी खेतीको सुरुवात गरिएको छ । सोमबार ओलीसहित उहाँकी पत्नी राधिका शाक्य कौसी खेतीमा व्यस्त हुनुभयो । उहाँको घरको छतमा कौसी खेतीका लागि स्थान बनाइएको छ र त्यसमा