जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार २९१ बोका बलि दिइयो
जनकपुरधाम । बलिको विरोध भइरहँदा पनि जनकपुरधामको प्रसिद्ध राजदेवीमा मन्दिरमा १४ हजारभन्दा बढी बोकाको बलि दिइएकाे छ । बुधबार राति ८ बजे ५ मिनेटमा सुरु भएको बलि दिइने कार्यक्रममा बिहीबार बिहान साढे ३ बजेसम्म चलेको थियो । राजदेवी मेला समितिका अनुसार