एमालेले गण्डकीबाट छान्यो सर्वसम्मत महाधिवेशन प्रतिनिधि
पोखरा । दसौं महाधिवेशनका लागि नेकपा एमालेले गण्डकी प्रदेश कमिटिबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छानेको छ । शनिबार प्रतिनिधि छनोटको कार्यतालिका छ । तर गण्डकी प्रदेश कमिटीले आफ्नो भागमा पर्ने ५ जनाको नाम शुक्रबार नै टुंग्याएको हो । खुलाबाट शोभियत