सामाजिक सञ्जाल वाट्स एपमार्फत २९ लाख ठगी, संलग्न व्यक्ति पक्राउ
काठमाडौं । सामाजिक सञ्जाल वाट्स एपमार्फत् २९ लाख ४० हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर ठिमी बस्ने काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका– ४ घर भएका ३८ वर्षीय गान्दिप गौतम छन् । उनलाई सोमबार प्रहरीले