समाजवादीका केन्द्रीय सल्लाहकार एमालेमै फर्किए
बुटवल । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार सदस्य रहेका नन्दीकेशर ढकाल एमालेमै फर्किनुभएको छ । मंगलबार एमाले बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनमा सहभागी हुँदै उहाँले समाजवादी छाड्नुभएको हो । उहाँलाई एमालेमा पार्टीका उपमहासचिव विष्णु पौडेलले स्वागत गर्नुभएको थियो । अधिवेशनअघि