दाङमा बसले ठक्कर दिँदा एकजनाको मृत्यु
दाङ । दाङमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका-७ बनघुस्री निवासी ५५ वर्षीय रामचरण चौधरीको मृत्यु भएको हो । घाइते चौधरीलाई लमही अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । चौधरीलाई बनगैं जङ्गलनजिकै पश्चिमबाट पूर्वतर्फ