काठमाडौं महानगरमा १९६ किलोमिटर कालोपत्रे गर्यौँ : मेयर शाक्य
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले महानगरले १९६ दशमलव १ किलोमिटर सडक कालोपत्रे गरेको बताउनुभएको छ । २७ औँ महानगर दिवसको अवसरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले १४ दशमलव ६८ किलोमिटर सडक ढलान गरेको र १० दशमलव ७९