गृहजिल्लामै घेराबन्दीमा परे शेखर कोइराला
विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइराला गृहजिल्लामै घेराबन्दीमा परेका छन् । कोइराला निकटका मोरङ जिल्ला सभापतिका उम्मेदवार डिगबहादुर लिम्बुलाई पराजित गर्न संस्थापन इतर पक्षका नेताहरूरु एकै ठाउँमा उभिएका छन् । संस्थापन इतर समूहका वरिष्ठ नेता रामचन्द्र