वर्षाबाट प्रभावितलाई राहत दिन एमाले लुम्बिनीको माग
बुटवल । चार दिनदेखि परेको अविरल वर्षाका कारण प्रभावित किसानहरूलाई राहत उपलव्ध गराउन एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलले सरकारसँग माग गरेको छ । मनसुन सकिएपछि परेको वर्षाले भित्र्याउन लागेको धानबालीमा क्षति पुर्याएको भन्दै एमालेले प्रदेश सरकारसँग प्रभावितलाई तत्काल राहत उपलव्ध गराउन