चार लाख ४० बोरा युरिया मल एक हप्ताभित्र नेपाल आइपुग्दै
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन सुरुवात गरेको छ । तीमध्ये १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपो/बिक्रीकक्षमार्फत वितरण भइराखेको र २२ हजार मेट्रिक टन युरिया मल आगामी