बोतलमा पेट्रोल बेचे कारबाही गर्ने प्रशासनको चेतावनी
ताप्लेजुङ । बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री गर्ने व्यापारीलाई जिल्ला प्रशासन कार्यालय ताप्लेजुले २४ घण्टे अल्टिमेटम दिएको छ । फुङ्लिङमा बजार अनुगमको क्रममा अवैधिनिकरुपमा खुल्ला रुपमा पेट्रोलिय पदार्थको कारोबार भइरहेकाे पाइएपछि बन्द गर्न २४ घन्टे अल्टिमेटम दिइएको हो । विश्व