कुशे गाउँपालिका- ७ का वडाध्यक्ष घर्ती मृत अवस्थामा फेला
काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिका- ७ का वडाध्यक्ष मनबहादुर घर्तीको निधन भएको छ । शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीका अनुसार उनी नेकपा माओवादी केन्द्रबाट गत स्थानीय