सुदूरपश्चिममा एक हजार मानव अधिकार उल्लङ्घनका घटना
कैलाली । सुदूरपश्चिम प्रदेशमा सन् २०२४ मा एक हजार ८१ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले बुधबार आयोजना गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२५ र सुदूरपश्चिम